नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी


१९ पुस २०७७, आइतबार


काठमाडौँ । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक जारी रहेको छ ।

बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सोही विषयमा छलफल हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस