‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’


१९ पुस २०७७, आइतबार


लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए ।

संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस