किसानको विद्युत् महसुल गाउँपालिकाले तिरिदिने
सर्लाही । चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाका किसानहरूको सिँचाइको विद्युत् महसुल तिरिदिने भएको छ । कृषि उत्पादन बढाउनका लागि कृषि विद्युतीकरण कार्यक्रमअन्तर्गत खेत खेतमा गाउँपालिकाले सिँचाइ सुविधा पनि पुर्याउने निर्णयसँगै मिटरमा उठेको...