मुद्दा कमजोर बनाउन शीर्ष नेतासँग सहयोग माग्न खाँणका पिएलाई सचिव पाण्डेको पत्र
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत मुद्दालाई कमजोर बनाउनका लागि पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीलाई प्रधानमन्त्री पुष्पकमल...