भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र दर्ता (पूर्ण पाठसहित) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र दर्ता (पूर्ण पाठसहित)


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता भएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदन आधारमा जिल्ला अदालत काठमाडौँमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ ।

भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरवारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको मुख्य आरोपीहरूले दाबी गरेका छन् ।

यस्तो छ अभियोगको पूर्ण पाठ :

Tags :
प्रतिक्रिया दिनुहोस