बिना सूचना ड्युटीमा उपस्थित नहुने कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नहुने आफ्ना कर्मचारीलाई तत्काल सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ । प्रधान कार्यालयले ५ जना सशस्त्र...