ललिता निवास प्रकरण: बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चले सोमबार हेर्ने
काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणको बन्दीप्रत्यक्षीकरणको रिट सोमबार पनि हेर्ने भएको छ। न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणको रिट हालेका चार जनाको पेशी सोमबारका लागि राखिएको हो। ...