सशस्त्र प्रहरीले माग्यो पदपूर्तिका लागि आवेदन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरीले माग्यो पदपूर्तिका लागि आवेदन


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

भर्ना तथा छनोट शाखा, हल चोक, स्वयम्भुले नयाँ भर्ना सम्बन्धी आज (शुक्रबार) सूचना जारी गर्दै आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त माग गरिएको छ ।

दरखास्त आजदेखि साउन २८ गतेसम्म दिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस