समायोजन पुनरावलोकनसहित अन्तर तह सरुवाको व्यवस्था ऐनमा राख्न माग
काठमाडौँ । राजपत्र अनङ्कित कर्मचारी संरक्षण समूहले कर्मचारी समायोजन पुनरावलोकनसहित समायोजित कर्मचारीको अन्तर तह सरुवाको व्यवस्था गर्न माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संरक्षण अभियानले कर्मचारी समायोजनले...