आजदेखि ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आजदेखि ललिता निवास प्रकरणमा थुनछेक बहस सुरु


१७ भाद्र २०८०, आइतबार


ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणकामा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको छ ।

आजदेखि जिल्ला अदालत काठमाडौँमा बहस हुन लागेको हो ।

न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुने अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस