वीरको निर्देशकबाट हटाइएका पौडेलको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि सर्वोच्च अदालत पुगेका डा. सन्तोष पौडेलको सुनुवाइ आज तोकिएको छ। डा. पौडेलले हालेको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको...