महासचिव डा. भरतराज गौतमले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महासचिव डा. भरतराज गौतमले दिए राजीनामा


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार साँझ राजीनामा दिएका हुन् ।

गौतमले हिजोकै मितिमा राजीनामा दिएको प्रवक्ता सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गरे । 

उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस