साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य : प्रधान सेनापति
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले साइबर प्रतिरक्षा प्रणालीको विकास अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चुनौतीको रूपमा देखा परिरहेको साइबर अपराधलाई अनुगमन, नियमन र नियन्त्रण गर्न...