अर्को सूचना नआएसम्म बागमती प्रदेशसभा बैठक स्थगित
हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ। बिहीबार बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफ्नो पार्टीले उठाएका प्रश्नहरूको जवाफ...