महिलालाई लोक सेवाको तयारी गराउँदै मधेस प्रदेश सरकार
धनुषा । मधेस प्रदेश सरकारले प्रदेशका ४०० महिलालाई लोक सेवा परीक्षाको तयारी गराउन थालेका छन् । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालित लोक सेवा तयारी कक्षामा प्रदेश भरिमा खरिदार...