माओवादीले पनि टुङ्ग्यायो नयाँ तीन मन्त्री
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने थप तीनजना मन्त्रीको नामावली फाइनल गरेको छ । माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गङ्गानारायण श्रेष्ठलाई...