एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता
काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो। अहिलेसम्म बहालवाला प्रदेश...