सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।

इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थीहरूको सम्झनामा आज विश्वविद्यालय आज शोक बिदा दिएको हो ।

इजरायल आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ ।

एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस