एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले गण्डकी प्रदेश अधिवेशन आजबाट


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ । गण्डकी प्रदेश अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उद्घाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्ध चोक र बसपार्कबाट र्‍याली निकालिने छ ।

सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस