बिहीबार विश्वासको मत लिदै कर्णालीका मुख्यमन्त्री कँडेल
काठमाडौँ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते संसदबाट विश्वासको मत लिने भएका छन्। कँडेलले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। कँडेल चैत २७...