मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव माओवादी केन्द्रले लियो फिर्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबारको प्रदेशसभा वैठकमा नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता...