मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदरको रिट लिएर अदालत जाने विपक्षी दलको निर्णय
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म...