कर्णालीका नयाँ दुई मन्त्रीले लिए शपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका नयाँ दुई मन्त्रीले लिए शपथ


३ जेष्ठ २०७८, सोमबार


सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण लिएका छन् ।

उनीहरूलाई सोमबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएका हुन् ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले शपथ ग्रहण लिएका हुन्

Tags :
प्रतिक्रिया दिनुहोस