पृथ्वीमान गुरुङलाई बागमती प्रदेश प्रमुखको जिम्मेवारी
काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बागमती प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका प्रदेश प्रमुख गुरुङलाई दिएका हुन् । बागमतीका प्रदेश...