स्वास्थ्य मन्त्रालय र वीपी प्रतिष्ठान सङ्घर्ष समितिबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान, संयुक्त सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोनकारीले आन्दोलन फिर्ता लिएका छन् ।...