गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन् । संसद्को विश्वासको मत प्राप्त गर्न नसकेपछि अधिकारी पदमुक्त भएका हुन् । मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत...