प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई
त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५-१ गोलअन्तरले पराजित गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष...