सरकारले जनअपेक्षाका आधारमा काम गर्छ: मन्त्री खड्का
गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले...