सङ्घीयता बलियो भए मात्र शहीदको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भए मात्र शहीदको सपना पूरा हुने बताएका छन् । ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उनले शुभकामना सन्देश दिँदै...