निर्णय विपरीत मन्त्री बनेको भन्दै सुदूरपश्चिमका ६ मन्त्रीलाई स्पष्टीकरण
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ६ जना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । शुक्रवार नियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षले...