मुख्यमन्त्री भट्ट कोरोना मुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मुख्यमन्त्री भट्ट कोरोना मुक्त


६ जेष्ठ २०७८, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त भएका छन् ।

कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा शेरबहादुर कमरको निगरानीमा होम आइसोलेशनमै उपचार गराएका मुख्यमन्त्री भट्टको अवस्था अहिले सामान्य रहेको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस