सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ
३ चैत, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आर्थिक विकासमा सहयोग जुटाउन सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष बनाइने बताएका छन् । रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले विकास...