११ फाल्गुन २०७४, शुक्रबार
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
लहान । छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम...