२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धमा अन्तरक्रिया

अ+ अ-

धनगढी । बाह्रबन ब्यबस्थापन मूल समिति गौरीगंगा ६ बनबेहडाले प्रदेश सभासद तथा नीति निर्मातासँग साझेदारी बन तथा बैज्ञानिक बन ब्यबस्थापन सम्बन्धमा अन्तरक्रिया गरेको छ ।

बाह्र बनका अध्यक्ष ठक्कर बिक्रम शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमले उधोग पर्यटन तथा बन बाताबरण मन्त्री माया भट्ट, भूमी कृषि सहकारी मन्त्री बिनिता चौधरी बिशिस्ट लगायतसँग अन्तरकृया गरेको हो । कार्यक्रममा माननीय बिरभान चौधरी, कृष्ण सुवेदी, चुनकुमारी चौधरी, अमर साउँद लगायतले साझेदारीको बिषयमा आफ्नो धारणा राखेका थिए ।

बाह्रबनका बिषयमा उठेका जिज्ञासाको समाधान जिल्ला बन अधिकृत राजेन्द्र केसिले गरेका थिए । कार्यक्रमको सहजीकरण बाह्रबन उपसमितिका राज ऎरले गरेका थिए ।

0 Comments