प्रेसर कुकर बम विष्फोट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रेसर कुकर बम विष्फोट


१० फाल्गुन २०७४, बिहिबार


लहान । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ ।

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस