शुल्क बृद्धिको बिरोधमा प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी
काठमाडौं । संयुक्त विद्यार्थी संगठनले निजी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा मनपरी ढंगले बृद्धि गरिरहेकोमा प्याब्सन र एनप्याब्सनको सहयोग रहेको भन्दै...