२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक प्रदेश एक नमूना गाउँ’ बनाउन राष्ट्रिय युवा परिषदको तयारी

अ+ अ-

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले यस वर्ष ‘एक प्रदेशमा एक नमूना गाउँ’ बनाउने तयारी गरेको छ । सातवटै प्रदेशमा एक–एक नमूना गाउँ बनाउने तयारी गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए ।

सो कार्यका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम छुट्याइने तयारी भएको छ । एउटा गाउँका युवालाई एकीकृत गरेर युवाका कार्यक्रम सञ्चालन गर्नका लागि नमूना गाउँ बनाउन थालिएको उनले बताए ।

‘सरकारी, गैरसरकारी निजी क्षेत्रका युवासंग सम्बन्धित कार्यक्रमलाई एकीकृत गरेर युवाको क्षमताअनुसार व्यावसायिक बनाउनका लागि कार्यक्रम गर्न थालिएको हो’, उपाध्यक्ष ढुङ्गेलले भने, ‘गाउँलाई युवामैत्री बनाइने छ ।’

परिषद्ले स्थानीय तह र जिल्ला युवा समितिलाई नमूना गाउँ छनोट गरेर पठाउन निर्देशन दिइएको र जेठसम्म गाउँको मापदण्ड, विधि तयार गरी छनोट गरिसक्ने योजनामा रहेको उपाध्यक्ष ढुंगेलले बताए । दोस्रो चरणमा नगरपालिकाका पिछडिएका गाउँलाई समेट्ने परिषद्को तयारी छ । रासस