नेपाली सेनाको प्रवक्तामा सहायक रथी पौडेल
काठमाडौँ । नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । निवर्तमान प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पौडेललाई कार्यभार हस्तान्तरण गरेसँगै सिग्नल निर्देशनालयमा कार्यरत पौडेलले शुक्रवार कार्यभार सम्हालेका...