अब अन्य बैङ्कको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अब अन्य बैङ्कको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । सरकारले एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएमबाट पैसा नलाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले कोरोना भाइरसको महामारीको असर रहेसम्म पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्थालाई निरन्तरता दिएको हो ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७७र७८ मौद्रिक नीति सार्वजनिक गर्दै एटिएमको अन्तर अवद्धता गर्ने घोषणा गरेका हुन् । असार मसान्तपछि बैंकहरुले शुल्क लाग्ने व्यवस्था गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस