लघुवित्तको लाइसेन्स बन्द, ब्याजदरमा कडाइ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लघुवित्तको लाइसेन्स बन्द, ब्याजदरमा कडाइ


२ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको लाइसेन्स रोकेको छ। दर्ताको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थालाई समेत अनुमति नदिइने घोषणा चालु वर्षको मौद्रिक नीतिमार्फत् गरिएको छ।

यसैगरी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ। लघुवित्त संस्थाले ०.५ प्रतिशतभन्दा धेरै सेवा शुल्क लिन नपाउने व्यवस्था पनि नयाँ मौद्रिक नीतिमा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस