अख्तियार प्रवक्ताको जिम्मेवारी अधिकारीलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अख्तियार प्रवक्ताको जिम्मेवारी अधिकारीलाई


३ श्रावण २०७७, शनिबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । अख्तियारले शुक्रवारदेखि नै लागु हुने गरी सहसचिव अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।

अख्तियारका हालका प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएसँगै ४ नम्बर महाशाखा प्रमुख अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस