अख्तियार प्रवक्ताको जिम्मेवारी अधिकारीलाई « प्रशासन
prasaLogo
३ श्रावण २०७७, शनिबार

अख्तियार प्रवक्ताको जिम्मेवारी अधिकारीलाई


प्रकाशित मिति : 18 July, 2020 8:12 am

अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव तारानाथ अधिकारी नियुक्त भएका छन् । अख्तियारले शुक्रवारदेखि नै लागु हुने गरी सहसचिव अधिकारीलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।

अख्तियारका हालका प्रवक्ता प्रदीपकुमार कोइरालाको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएसँगै ४ नम्बर महाशाखा प्रमुख अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस