नेपाल आयल निगम र भन्सारका कर्मचारीसहित थप ५३ जनामा कोरोना
वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । आयल निगमका ९ जना...