१६२ अधिकृतको सरुवा(नामावलीसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

१६२ अधिकृतको सरुवा(नामावलीसहित)


७ भाद्र २०७७, आइतबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ ।

भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाएको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस