एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गर्ने सरकारको तयारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दर्जन भन्दा बढी एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताएका छन्। ‘प्रचण्ड’ले भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारेमा निर्णय गर्नेसमेत बताएका हुन्।...