जापानी विदेशमन्त्री आज नेपाल आउँदै
काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौँ आउँदै छिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौँ आउन लागेकी हुन् । काठमाडौँमा रहँदा उनले...