वैदेशिक लगानी भित्र्याउनुपर्छ : ऊर्जा मन्त्री शाही
काठमाडौँ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालको ऊर्जा क्षेत्रमा विकास गर्नका लागि भारत र चीनबाहेकका मुलुकको लगानी पनि आवश्यकपर्ने बताएका छन् । उनले नेपालमा चीन र भारतको लगानीले मात्र नपुग्ने भन्दै...