भटमासको व्यावसायिक खेती प्रवर्द्धन गरिने
काठमाडौं । पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवर्द्धन गरिने भएको छ । कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवर्द्धनको योजना बनाइएको...