विश्वकप इतिहासमै अस्ट्रेलियाको सर्वाधिक फराकिलो जित
काठमाडौँ । एक दिवसीय विश्वकपमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ। विश्वकप इतिहासमै सर्वाधिक फराकिलो रन अन्तरको जित निकाल्ने क्रममा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनको फराकिलो अन्तरले पराजित...