टस जितेको नेपालले हङकङविरुद्ध बलिङ गर्ने
काठमाडौँ । त्रिकोणात्मक श्रृङ्खलामा टस जितेर नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। ...