एकै ओभरमा कुशल मल्लले लिए दुई विकेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एकै ओभरमा कुशल मल्लले लिए दुई विकेट


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।

नेपालले नेदरल्याण्ड्सलाई दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा कुशल मल्लले एकै ओभरमा २ विकेट लिएका हुन्। ८ औँ ओभरको खेलमा मल्लले नेदरल्याण्ड्सका दुवै ओपनरलाई आउट गरेका हुन्।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपालले ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस